क्रिकेट टोली स्वदेस फिर्ता

लर्डसमा एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेर
लन्डनबाट नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ ।

त्रिभुवन विमानस्थलमा
ओर्लिएको नेपाली टोलीलाई स्वागत गरिएको थियो ।
 

नेपाली
टोलीले मंगलबार एमसीसीलाई ४१ रनले हराएको थियो ।


कप्तान पारस खड्काको नेतृत्वमा
रहेको टोलीले लन्डनको लर्डस मैदानमा शानदार प्रदर्शन गर्दै सबैको मन जितेको थियो ।
 कान्तिपुरमा समाचार छ