अर्घाखाँची पालीका बशन्त लम्सालले भने विदेश तिर जान्न (भिडियो सहित)

राजु खनाल

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम)अर्घाखाँचीको पाली ८ का बशन्त
लम्सालको
सुमधुर र मर्म स्पर्शी आवाजले जो
कसैलाई पनि लठ्याउन सक्छ। बिछोडको घाउ
,रिक्सावाला,जिउदै श्रदान्जली नदेउ,संसारै शोकाकुल,मायामा धोकालगाएतकादर्जनौ गीतहरु बजारमाल्याएरचर्चामा आएका गायकबसन्तको आवाज कमन खालको लाग्छ

उनको आवाजमा रहेको पछिल्लो गीत पहिलो भेटमै
पर्पोज सुरु
गरेबोलको गीतले अहिले बजारमा चर्चा बटुलेको छ । सुष्मा
कुवरसंगको यो आवाजलाइ अहिलेका प्रेमी जोडीसंगै युवाहरुले मन पराइरहेका छन् ।

देशमा अहिलेअनेकौभाकाहरु तीजगीत बनेर आइरहेका छन् ।
तीज नजिकिदै गर्दा
गायकलम्साललेशब्द,लय र
सृजनाले अहिले बिकृतिभन्दा पनि सामाजिक संदेशदिने खालका गीतहरुलाई मध्यनजर गरेर
गीतहरु निकालेको पाइएको छ ।

त्यही लोक सांगीतिक अभियानलाइ उजागर गर्न गायक
बशन्त लम्सालले गायिका सिर्जना पोख्रेलसंग मिलेर तीजगीत विदेश जान्न
बजारमा ल्याएका छन् । देशमा बेरोजगार भएर बसेका युवा देशमै केहिगर्न सक्नुपर्छ,देशनै छोडेर गए,कसले बनाउछ यो देशभन्ने भाबको
सन्देस दिएको यो तिज गित धेरैले मन पराउन
थालेका छन्