पोखरामामात्रै तिहारमा दुई करोड रुपैयाँ बढीको फूलको व्यापार हुने अनुमान

पोखरामामात्रै तिहारमा दुई करोड रुपैयाँ बढीको फूलको व्यापार हुने अनुमान गरिएको छ ।
पोखरामा कास्कीको स्थानीय उत्पादनदेखि स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, चितवन, धादिङ, काभ्रे र भारतबाट फूल भित्रिने फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले जनाएको छ ।
पोखरामा खपत हुने फूलमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत भारतीय