अर्घाखाँचीमा बृहत कृर्षिमेला पर्दसनी हुदै

विनोद गैरे
सदाका बर्षहरु जस्तै यस वर्ष पनि उद्योग वाणिज्य संघ अर्घाखाँची र जिल्ला कृर्षि विकास कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा आज (माघ १ गते) सन्धिखर्क नगरपालीकाको अर्घाखाँची आयल सेन्टर (चुत्राबेसी पेट्रोलपम्प) नजिकै रहेका बाँगीखोलाको बगरमा बृहत कृर्षिमेला प्रर्दसनी कार्यक्रम आयोजना गरेको छ ।  प्रर्दसनीमा कृषकहरुले उत्पादन गरेका विभिन्न कृर्षि जन्य वालीहरु राखिने र उत्कृष्ट उत्पादन गर्ने किसानहरलाई पुरस्कृत गरिने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानाकारी दिनुभएको छ ।
उता जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका प्रमुख तथा बरिष्ट कृर्षि विबास अधिकृत योग प्रसाद खरेका अनुसार हिन्दु नेपालीहरुका लागि दशै जति अर्थपूर्ण र महत्वपूर्ण छ कृषकहरुका लागि कृर्षि मेला पनि उत्तीकै महत्वपूर्ण भएकोले जिल्ला स्थित सम्पूर्ण कृषकहरुले यो पर्दसनीमा उत्साहजनक सहभागीता जनाउने दावी गर्नुभएको छ । उहाँका अनुसार आजको पर्दसनीमा स्थानीय उत्पादन विषेशत विभिन्न जातका तरकारीहरु, फलफुलहरु, चिया तथा कफि, माहुरी, मासुका लागि प्रयोग गरिने खसी, बोका तथा भेडा च्याग्रा, दुध उत्पादनको लागि टेवा पु

अन्य समाचारहरु