बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा ,क्याबिनेटमा प्रस्ताव लगिँदै

अन्ततः प्रधानमन्त्री प्रचण्ड स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णयमा पुगेका छन् । कुनै बाहिरी वा भित्री दबाव परेन भने बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गर्ने छ ।