नेपाल र भारतका ऊर्जासचिवको संयुक्त बैठकमा प्रसारणलाइनको निर्माण तथा सन्चालन नै प्रमुख एजेन्डाकारुपमा पेस हुने भएको छ ।
दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सन्चालन समिति र कार्य समूहको बैठकमा हाल सन्चालनमा आएको ढल्केबर