प्रधानमन्त्री दाहालद्वारा सरकार बैशाख/जेठमै स्थानीय तहको निर्वाचन गर्ने गरी अन्तिम तयारीमा जुटेको दावी

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बैशाख/जेठमै स्थानीय तहको निर्वाचन गर्ने गरी अन्तिम तयारीमा जुटेको दावी गरेका छन् ।
छैटौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले गरेको कार्यक्रम प्रधानमन्त्री दाहालले माघ ७ भित्र तीनै तहको निर्वाचन सक्ने गरी तयारी भइरहेको बताए । उनले सबै समुदायलाई निर्वाचनमा सहभागि बन्ने वतावरण बनाउन केही समय लागेको पनि जिकिर गरे ।
दलहरुले आ