सरकारद्वारा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी

सरकारले आइतबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग सामूहिक भेट गरी अव निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्ने अवस्था नरहेको बताएका हुन्। 
स्थानीय निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुनै उत्तम विकल्प हुने निष्कर्षमा प्रधानमन्त्री पुगेका र उनले सोही कुरा मधेशी मोर्चाका नेताहरुपनि राख्नु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए। उनले प्रधानमन्त्री दाहाल निर्वाचनको मिति घोषणा गरे संविधान संशोधन प्रस्ताव संसदमा भएका पनि स्पष्ट पारे। 
बैठकमा मधेशी मोर्चाका नेताहरुले भने यथास्थितिमै निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दोहो