गठनबन्धन आन्दोलनमा जाने, सरकारको समर्थन फिर्ता लिन छलफल गर्ने

संघीय गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचनविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग पूरा नभएको, संविधान संशोधन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको जनाएको हो। 
संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीन कुनेमा बसेको गठबन्धनको बैठकले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरीषत क्षेत्रको संख्या र सीमासमेत निर्वाचन अघि नै निर्धारण गर्नुपर्ने निर्णय गरेको छ। 
आन्दोलनका कार्यक्रम तय गर्ने संघीय समाजवादी फोरम नेपालका सह