गजल


     कृष्ण कार्की 

    साउदी अरब


जुन दिन देखि देखे मैलेउनलाई अनलाइनमा

 त्यहिदिनदेखि ढुक्नथाले मैले अनलाइनमा ।

कता कता हराउँदा उनी कहिलेकाही 

छट्पटिना थालें म अनलाइनमा ।
 उनकै प्रखाइमा बस्दा बस्दा

 हराउन म थाले अनलाइनमा ।
 यसो आउछिन झुर्लुक्क 

अनि हराइ हाल्छिन उनी अनलाइनमा ।