प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डले शेरबहादुर देउवालाई सत्ता सुम्पिने हो भने मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने मधेसी मोर्चाका एक नेताले दाबी गरेका छन् ।
त्यसरी देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक दगायतका दलहरु सहभागी हुने र त्यो सरकारमा दुई तिहाइ पुग्ने मोर्चाका ती नेताको दाबी छ ।
मधेसी मोर्चामा आवद्ध गणतान्त्रिक फोरममा अध्यक्ष राजकिशोर यादवले भने-