औद्योगिक क्षेत्रमा सभा, गहुँबारीमा फाइरिङ्ग सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु, पेट्रोलबम हानेपछि बल प्रयोग , मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मंगलबार सभामुखलाई पत्र दिने , २४ र २५ गते मधेस बन्दको घोषणा।

राजविराज,   सप्तरीमा प्रहरीले चलाएको गोली लागेर सोमबार ४  जनाको मृत्यु भएको छ  
मृत्यु हुनेमा मोर्चाका कार्यकर्ता सन्जन मेहता र दिगम्बर यादव , पिताम्वरलाल मण्डल ,प्रसवनीका आनन्दप्रसाद साहरहेका छन् । झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।
एमालेको मेची