मधेसी मोर्चाको बन्द र अवरोधकाबीच पनि नेकपा एमालेले मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन गरेको छ ।
मेची-महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा एमालेले प्रदर्शन र आमसभा गरेको हो ।
एमालेलाई महेन्द्र राजमार्गबाट भित्र जान नदिने भन्दै मोर्चाले बन्द र ठाउँठाउँमा गरेको अवरोध छिचोल्दै एमालेले गाउँगाउँबाट जुलुस निकालेको थियो ।
एमाले सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल पुगेका थिए । मुस्लिम, थारु र मधेसी समुदायका समर्थकहरु आ