नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणदेखि, शिक्षा, स्वास्थ्य, विकास निर्माण र सुशासनसम्म देश राजनीतिक हस्तक्षेपको शिकार बनेको बताएका छन् ।
विक्रम संवत् २०९९ सम्ममा देशलाई समृद्धिको बाटोमा कहाँ पुर्याउन सकिन्छ भन्ने उद्देश्यले सोमबार राजधानीमा बुद्धिजीवीहरुसँग छलफल गर्दै ओलीले