वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै निर्वाचन आयोगले आफ्नो काम तीव्र बनाएको छ ।
निर्वाचनको चटारो काठमाडौंस्थित निर्वाचन आयोगमामात्र होइन, देशैभर देखिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अतिरिक्त देशका विभिन्न स्थानमा आयोगले प्रशिक्षण र तालिमपनि सँगै चलाइरहेको छ ।
निर्वाचन नजिकिँदै गर्दा आयोगको कार्यालय परिसरमा निकै व्यस्तता देखिन्छ । राजनीतिक पार्टीका नेताहरुको ओहोर