स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख , उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरुको पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकालाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको छ।
प्रमुखमा उम्मेद्वारी दिएकाहरुको चुनाव चिन्ह यसप्रकार छः
१. किशोर थापा, साझा पार्टी- क्यामरा
२. रन्जु न्यौपाने (दर्शना), बिबेकशिल नेपाली- स्टकोट
३. भरत बहादुर बिसुराल -पानीको बोतल
४. ज्ञानु माया तामाङ – केटाकेटी
५. बिनोद क्षेत्री – ढाका टोपी
६. अमोट महर्जन – बसिङ ग्लोबल
७. नेत्र बहादुर लिम्बु – ब्याडमिन्टन कर्क
८. पुरुषोत्तम दंगाल-चेश बोर्ड
९. लक्ष्मी प्रसाद भण्डारी -ज्याबेल
१०.नवराज कार्की – शंख
११. अनिल मान श्रेष्ठ – पंखा
१२. भगवान गिरि – खुल्ला सुटखेस
१३. राधा बेल्वासे – माछा पाल्ने भाँडो
१४. शुसिला बेघा -मसि र कलम
१५. बिदुर प्रसाद घिमिरे, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल-ठेकी
१६. दिनेश शाही, पार्टी एराप्रपा – बिरालो
१७. सुरेन्द्र प्रसाद ढकाल, सामाजिक प्रर्याबणन मोर्चा – मकैको बोट
१८ . गोर्की प्रसाद श्रेष्ठ, वैद्य माओवादी – इँट्टा
१९. डब बहादुर गर्बुजा पुन मगर, राष्ट्रिय जनमुक्ति पार्टी -घर
उप प्रमुखहरुमा
१. जनिसा भट्टराई- कुकुर
२. निरुपमा यादव, साझा पार्टी-सेलरोटीको चाङ
३. पुनम डंगोल-भिडियो क्यामरा
४. राधिका महर्जन-भित्ते घडी
५. बालकृष्ण परियार-डल्फिन
६.सावित्री खरेल, वैद्य माओवादी – गैटी
७. लक्ष्मी राई, संघीय समाजवादी फोरम नेपाल – नमस्ते गरेको हात
सेतोपाटीमा समाचार छ ।