अारबीका शव्दलार्इ अर्जुनकाे धुनः ‘तिम्राे तस्वीर’ ले छुन सक्छ मन

भुटि्नज नेपाली मूलका प्रतिभाहरू तेस्राे मुलुकमा पुनर्स्थापित भएयता ललितकलाका तीनै विधामा अाकास मागिरहेका छन् । नेपालमा शरणार्णी शिविरमा रहँदा अभावका कारण खुम्च्याइएका रहर र दाेहन भएका प्रतिभाहरू फैलाउने अभियान सुरू भएकाे छ । त्यसमा पनि अमेरिका पुनर्वासमा अाएका युवाहरूमा त रेनेसा नै सुरू भएकाे छ भन्दा पनि हुन्छ।

याे रेनेसामा गीत संगीतमा लागेका केही युवाहरूले त अाफ्नाे ब्राण्ड पनि बनाइसकेका छन् । त्यही ब्राण्ड बनाउने युवाहरूमा पर्छन्- गीतकार अारबी खड्का र संगीतकार तथा गायक अर्जुन रसाइली । अमेरिकाकाे अाेहायाे काेलम्बसलार्इ डेटलाइन बनाएर यी युवाहरू अाफ्नाे ब्राण्ड मात्र बनाइरहेका छैनन्, नेपाली गीत संगीतकाे श्रीवृद्धिमा याेगदान पनि गरिरहेका छन् ।

अहिले यी दुर्इ युवा जुगलबन्दीका साथ