स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ ।
बिहीबार बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो ।
यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । कान्तिपुरमा समाचार छ ।