प्युठानको मल्लरानी गाउँ पालिका १ मा राजमोका चिन्त बहादुर राहुमगरको सिंगो प्यानललै विजय भएको छ।
९ सय ७५ जम्मा खसेको मत मध्ये २ सय ७५ मत लिई राजमो विजय भएको हो । राजमोको प्रतिष्पर्धामा एमालेका वडा अध्यक्षको२ सय ४५ मत आएको हो । गाउँपालिकामा भने एमालेको अग्रता छ ।