चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो

अहिले सर्वाधिक चर्चामा रहेको
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनाएको छ । भदौ २३ गतेबाट अल
नेपाल रिलिजको तयारीमा रहेको यो फिल्मको गीतले युट्युबमा १ करोड भ्युज नाघेको
 । गत असार ३१ गते शनिबारको दिन बिहानै यो गीतले  करोड भ्युज कटाएर
सबैभन्दा कम समयमा नै १ करोड भ्युज पाउने पहिलो नेपाली भिडियो बनेको छ । यो गीतले
४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।

 

गीतले यति धेरै भ्युज पाउनु
खुशीको कुरा भएको फिल्मका निर्देशक श्री असिम शाहको भनाई छ । झन गीत सार्वजनिक
भएको ५० दिन पनि नकट्दै यति धेरै भ्युज पाएकोमा उनले दर्शक तथा प्रशंसकलाई धन्यवाद
दिएका छन् ।  चलचित्रले पनि यसरी नै रेकर्ड बनाउँनेमा उनी ढुक्क देखिएका छन्
 

कान्तिपुर साप्ताहिक


कुटुमा कुटु सुपारी दानाको
भिडियो
: