विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज

सरकारले विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज गर्ने भएको छ ।
विद्युत विकास विभागले सोमबार सूचना जारी गर्दैै विद्युत उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिएका जलविद्युत आयोजनाहरुलाई आवश्यक विवरण बुझाउन ३५ दिनको म्याद दिएको हो ।
तोकिएको समयाधिभित्र विवरणहरु नबुझाउने प्रवद्र्धकहरुको दरखास्तहरु रद्ध गर्नै तर्फ प्रक्रिया अगाडी बढाइने विभागले जनाएको छ ।   इमेजखबरमा समाचार छ ।