अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची २८ कात्तिक । अर्घाखाँचीमा जन्मिएका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा आएको छ ।
अर्घाखाँचीको बलकोटमा जन्मिएर छोटो समयमै राष्ट्रिय ख्याती कमाउन सफल कलाकार कृष्ण सापकोटाले दर्जनौ लोकदोहोरी गितमा अभिनय गरेका छन ।
धादिंगको बजारमा लोक दोहारी गित मधुसुदन बन्जाडेको संकलनमा ललित सुनारले सभ्यता क्रियसन प्राली मार्फत  बजारमा आएको हो  । अभिनय कृष्ण सापकोटा र करिस्मा ढकालले गर्नु भएको छ ।