पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू

पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा बिहीबार रातिदेखि मौन अवधि सुरू  भएको छ ।   पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज अन्तिम चुनावी सभा भएका थिए । । हिमाली तथा पहाडी जिल्लामा हुने ती सभा सम्बोधन गर्न दलका शीर्ष नेताहरूलाई भ्याइनभ्याई थियो ।  
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा बिहीबार रातिदेखि मौन अवधि सुरू हुनेछ। सेतोपाटीमा समाचार छ ।