सप्तरी २ बाट संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
२१ हजार ६ सय २० मतसहित यादव निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५ सय ८० र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत पाए । कान्तिपुरमा समाचार छ ।