प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा हर्ष र उल्लासका साथ अाज हाेली मनाइदै छ ।
रंगहरुकाे पर्व हाेली अाज अर्घाखाँची युवा परिषद लगायतका संघ सस्थाहरुले पञ्चे बाजा सहित नाचगान तथा अबिर साटासाट गरेर मनाएका छन ।
सन्धिखर्क र चुत्राबेसीमा खुसियाली साटी रहेका छन ।