अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फाेहाेर ब्यवस्थापन तथा पुर्ण सरसफाइ सम्बन्धि अभिमुखिकरण तथा सचेतिकरण तालिम सम्पन्न भएको छ ।
जिल्ला स्तरिय खानेपानी, सरसफाई तथा स्वछता समन्वय समिती अर्घाखाँचीले आयोजना गरेको तालिममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी लगायतको उपस्थिती रहेको थियो ।