अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लागू औषध नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गृह मन्त्रालय लागू औषध नियन्त्रणको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, यस्तै जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्मा भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, कोष नियन्त्रक शालिग्राम पौडेल, औषधि ब्यबसायी संघ अध्यक्ष लिलामणि ढुंगाना लगायतले आफ्फ्ना विचार राखेका थिए ।