मृगौला पिडित श्यामकला रोकालाई आर्थिक सहयोग रकम हस्तान्तरण

कमला थापा ,

सन्धिखर्क,अर्घाखाँचीडट्कम|अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका असुरकोट गा.बि.स. वार्ड न :९ स्थित जोगिटारि निबासी दुबै मृगौला खराबी श्यामकला रोका मगरलाइ समाजसेवी यूवराज थापाको पहलमा उहाँको मृगौला प्रत्यारोपणको लागि उठेको २४,२००० (२ दुई लाख ४२ हजार) मध्ये अन्तिम चरणको १०,०००(दस हजार) हजार आर्थिक सहयोग रकम दुबै मृगौला खराबी श्यामकला रोका मगरलाइ आज अर्घाखाँचीबुलेटिनको कार्यालय बाट हस्तान्तरण गरिएको छ !

येस अघि पहलो चरणको आर्थिक सहयोग रकम गत साल मंसिर १२ गते आइतबारको दिन मृगौला पिडित श्याम कला रोका मगरको उपचारको लागि उठेको आर्थिक सहयोग रकम २४,२००० /- (२ दुई लाख ४२ हजार मध्ये -२२१,०००/-( २ दुई लाख २१ हजार )सहयोग रकम उहाँको किड्नी प्रत्यारोपणका लागि निजको छोरा महेश रोका थापा मगरलाइ समाजसेवी ,पुर्ण बहादुर थापा , समाज सेवी , पिताम्बर थापा समाजसेवी आशा घिमिरे, समाजसेवी कमला थापा, समाजसेवी लक्ष्मी नारायण चुदाली ,समाजसेवी डाक्टर,पवन कटुवालको उपस्थितिमा ७२ बर्षिय कुमारी थापाको हातबाट उक्त रकम हस्तान्तरण गरिएको थियो !

मृगौला पिडित श्यामकला रोका मगरलाइ अन्तिम चरणमा बुझाउनु पर्ने एकमुष्ट रकम २१ हजार रहेको थियो तर सेवा नै हाम्रो धर्म हो का अभियान्ता समाजसेवी यूवराज थापाको भनाइ अनुसार उक्त २१ हजार उठ्नु पर्ने आर्थिक सहयोग रकम केहि सहयोगी दाताहरुले अभियान्ताको बैंक खातामा जम्मा गरिदिने प्रतिबद्धता जायर गरि आजको मिति सम्म जम्मा गरिदिन छुटुनु भएको हुनाले आज मिति २०७४ साल चैत ८ गते श्यामकलाको मिर्गौला उपचारका लागि उठेको अन्तिम चरणको आर्थिक सहयोग रकम रु -१०,०००/ (दश हजार )रुपैया समाजसेवी तथा मोडल यूवराज थापा ,समाजसेवी कमला थापा ,समाज सेवी गङ्गा थापा ,समाजसेवी यम बहादुर थापा समाजसेवी राजेन्द्र भुसाल लगायतका ब्याक्तित्वहरुले अर्घाखाँची बुलेटिनको कार्यालय बाट मृगौला पिडित श्यामकला रोका मगरको हातमा उक्त आर्थिक रकम हस्तान्तरण गरेको जानाकारी दिनु भयो !

समाजसेवी यूवराज थापाले मिर्गौला पिडित श्यामकला रोका मगरलाइ उहाँको मृगौला उपचारको लागी आर्थिक सहयोग प्रधान गर्ने प्रतिबद्धता जायर गरि आजको मिति सम्म सम्पर्कबिहिन रहनुभएका सहयोगीदाता हरुलाइ सकेसम्म सेवा नै हाम्रो धर्मको बैंक खातामा जम्मा गरिदिन अपिल गरेका छन !

गौला पिडित श्यामकला रोका मगरलाइ उहाँको उपचारको लागि आर्थिक सहयोग गर्नुहुने साहयोगी दाताहरुको नामावलि येसप्रकर छन –

१)युबराज थापा :-४०,०००-(इजरायल बाट )

२)अर्पण पान्डे :-७००० – दोहा कतार

३)नारायण खड्का :-४०००-(गच्छेगैरा )

४) गोकुल टाइगर दाइ आचार्य :-५०००-(जापान )

५)हुम बहादु नेपाली :-३००० -मलेसिया

६)किरण श्रेष्ठ :- ५०००-(बिहारह )

७)भेषराज मरासिनी :-२०००-(धरमपानी )

८)रमा श्रेष्ठ :-२७२७:-( इजरायल बाट )

९)वीर बहादुर गन्धर्व :-३०००- धरमपानी

१०)लब मुस्कान – राजु घिमिरे :-५०००-आपखोला

११)सागर ओलि :-५०००(आपखोला )

१२)बिष्णु चुदाली निस्च्ल :-३०००-दुबई

१३)दामोदर लम्साल :-३००० -दुबई

१४)रबिना थापा :-२०००-बेल्टारी

१५)राम प्रासाद बेल्बासे :-३०००-दुबई

१६)पुनाराम बेल्बासे :-६०००-दुबई

१७)स्वाथी सेझ्वाल :-२७००- इजरायल बाट

१८)टिकाराम तिमिसिना :-२७००-इजरायल बाट

१९)केशब ढकाल :-५०००-साउदी अरेबिया

२०)रेशम खत्री :-५०००-साउदी अरेबिया

२१)राम ढकाल :-२०००-इजरायल बाट

२२)अन्कित मरासिनी :-२०००-उचल्धी

२३)दुर्गा उपाध्यक्ष :-२७००-इजरायल बाट

२४)कुशल चुदाली :- ५०००- धरम्पानी

२५)लक्ष्मि श्रेष्ठ :-२७००-इज्राएल

२६)हिमराज भट्टराई :- १००५ – मेजर टोला

२७)दिनेस खड्का :-२७००- इजरायल बाट

२८)सुदर्शन परियार :-३९००- मलेशिया

२९)कृष्ण थापा :-५०००- बेल्टारी

३०)कृष्ण बोली छेत्री :- २०००- ओमन

३१)सुनिल कुमार :-३९००-मलेसिया

३२)सागर प्रधान :-२७२७-इजरायल बाट ३३)सन्देश अत्री :-५०००- सन्धिखर्क

३४)टिकाराम ओलि :-२१००- दुबई

३५)दावा शेर्पा :-४०५० – इजरायल बाट

३६)राजिब सुन्वार :-५०००- दुबई

३७)बोदनाथ लामिछाने :-३०००- दुबई

३८)कान्छा रबि(जगत बिक ) :-५०००-दुबई

३९)तिलक पराजुली :-३०००-कुवेत

४०) पुष्कर थापा :- ३५००- बेल्टारी

४१)कृष्ण खनाल :- १५००-सन्धिखर्क देउराली मोबाइल

४२)राज भुसाल :-६०००- दुबई

४३)राज भुसाल दिनेस शर्मा र दिपक जिसि ज्युहरुको पहलमा :-१०१८५ – दुबई

४४)ओम जिसि :-२९००-कतार

४५)बिष्णु साही :-२९००- कतार

४६)सालिकराम बेल्बासे :-१०००-साउदी

४७)भेष राज छेत्री :-५०००-मलेसिया

४८)किरण आचार्य को पहलमा :-१७६०६- जापान बाट

४९)नमराज भुसाल :-१०००- मिनिकोट

५०)बिष्णु मल्ल :-५०००-दुबई

५१)कमल निर्मल सोभित :-३०००-दुबई

५२)बिष्णु पोख्रेल :-२०००-आयेरल्यान्ड

५३)ॐ कृष्ण शाही:- ३५०० आपखोला !


अन्य समाचारहरु