केशब पोखरेल
कोरिया । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ४ नुगालीटोलका ब्रेन ट्यूमर विरामीलाई उपचारको लागि सहयोग गर्न युवाहरूले भुवन रिजाल बचाउऔँ अभियान सुरु गरेका छन् ।
नुगाली टोल निवासी आमा बिमला रिजाल र स्व. बुवा एमलाल रिजालका छोरा भुवन रिजाल ब्रेन ट्यूमर रोगबाट बिरामी परेर सहयोग को अपिल गरेसँगै मालारानि गाउँपालिका वडा न. ३ ( साबिक खनदह ८ खोरधारा, घैयार र सिमलचौर) बाट दक्षिण कोरिया रहेका युवाहरूले भुवन रिजाल बचाउऔँ अभियान सुरु गरेका हुन् ।
ती युवाहरूले यज्ञ पोखरेलको संयोजकत्वमा सहयोग अभियान चलाएका हुन । अभियानका संयोजक यज्ञ पोखरेलले भने ‘ सहयोगको लागि आग्रह गरेपछि हाम्रो सानो सहयोगले ऊनले नयाँ जीवन पाउन भन्ने उद्देश्य ले अभियान सुरु गरेका हौ । उनले सेवा नै धर्म हो भन्ने हेतुले कोरियामा रहेका नेपालीहरूलाई सहयोगको लागि आग्रह गरे ।
ब्रेन ट्युमर जस्तो गम्भीर रोगबाट थला परेपछि उपचार खर्च पनि महङ्गो अनि आर्थिक स्थिति पनि कमजोर भएका कारण सहयोग का लागि बिरामी स्वयम् र परिवार ले समेत सहयोग को अपिल गरेका थिए । बिरामी रिजाल विगत केही दिन देखि काठमान्डौं स्थित ट्रमा सेन्टरको बेड न ५२४ मा उपचार गराइरहेका छन् ।
ति युवाहरुले चलाएको अभियान यस्तो छ :
हार्दिक अपिल;
अर्घाखाँची जिल्ला मालारानी गाउँपलिका वार्ड न ४ खन नुगालिटोला निबासी आमा बिमला रिजाल र स्वर्गिय बुवा यमलाल रिजालको छोरा भुवन रिजाल लाई ब्रैन ट्युमर Brain Tumor जस्तो गम्भीर रोग लागि उपचारको लागि (National trama center hospital) काठमाडौंको बेड नम्बर: 524 मा भर्ना भइ उपचारको लागि ठूलो रकमको आवश्यकता परेको तर निजको घरको आर्थिक स्थिति निकै कमजोर भयको कारणले देश बिदेश मा रहनुहुने सम्पुर्ण आमा वुवा दाजुभाइ दिदिबहिनी समाज सेवि संघ सस्थाहरुमा सहयोगको लागि उहाँको परिवाको तर्फबाट अनुरोध आयको हुदा हामी मालारानी ३ (खोरधार, घैयार तथा सिमलचौर) जन्मघर भई रोजगारिको सिलसिलामा कोरिया मा रहेका,सामाजीक तथा परोपकिरि काममा सकृय युबाहरुको समूह “गाउँले ग्रुप” ( WWS)सबैमा सहयोगको लागि अपिल गर्दछौ ! हजुरहरु को सानो सहयोग ले उहाँले नयाँ जिबन पाउनु हुनेछ।सेवा नै धर्म हो भनी सहयोगको अपेक्षा गर्दछौ।।।
दक्षिण कोरियाबाट सहयोग शुरु गरिसका छौ त्यसैले सहयोग गर्न चाहानुहुने सहयोगी मन हरुले यज्ञ पोखरेलको कोरिया स्थित kb kookmin बैंकको (कोड न.04) खाता नम्बर (73280101352958) मा आफू सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
For more detail;
KHANAL BINOD: 01021594588
POKHAREL HEMRAJ:01046714359
POKHAREL YAGYA: 01057524154
हालसम्म सहयोग गर्ने सहयोगिहरु;
१ बिनोद खनाल सिमल्चौर २१००० वोन
२ हेमराज पोखरेल घैयार २१००० वोन
३ टिकाराम पोखरेल घैयार २१००० वोन
४ भागिरथ खनाल सिमल्चौर २१००० वोन
५ केशव पोखरेल घैयार २१००० वोन
६ भेषराज पोखरेल खोरधारा २१००० वोन
७ बाबुराम पोखरेल खोरधारा ५०००० वोन
८ टोमलाल खनाल सिमल्चौर २१००० वोन
९ कृष्ण खनाल सिमल्चौर २१००० वोन
१० दिपक खनाल सिमल्चौर २१००० वोन
११ यज्ञ पोखरेल खोरधारा २५००० वोन
१२ रामु पान्डे ठुलापोखरा १५००० वोन
१३ गौरव ढकाल नुवाकोट १५००० वोन
१४ अन्जु केसि रुपन्देही २१००० वोन
१५ पदम खनाल बडाचौर २१००० वोन
१६ चित्र ब.खड्का ३०००० वोन
१७ प्रकाश खनाल २१००० वोन
१८ युवराज ढकाल १०००० वोन
१९युवराज मरासिनी ढिकुरा १००००वोन
२० युवराज घिमिरे २१०००वोन
२१दिपकराज बन्जाडे सन्धिखर्क २००००वोन
२२लेखराज पोखरेल प्युठान १००००वोन
२३डेभिड बस्याल डिभर्ना १००००वोन
२४नारायण गैरे २००००वोन
२५ज्ञानु झाक्रीगुल्मी २१०००
२६चिरन ज्ञावलि पाल्पा १५०००
२७ भानु पन्थि कपिलवस्तु बाडगङ्गा १५०००
अब पालो तपाईको।।। (नोट:रकम जम्मा गरिसकेपछि सिलिप सहित प्रसनल जनाकारी गराउनुहोला धन्यवाद)