अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ शान्तिबगैचामा शान्तिका अग्रदुत गौतमबुद्धको सालिक स्थापनाको सिलान्यास भएको छ ।
शान्तिबगैचा क्षेत्र भित्र स्थापना हुन लागेको बुद्धको सालिकको सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रम बिच सिलान्यास गरेका थिए ।
शान्ति सन्देश दिने उद्देश्यले सन्धिखर्क नगरपालिकाले उक्त सालिक स्थापना गर्न लागिएको बताइएको छ ।
तस्बिर: सहयोगी बिसीबाट