चर्चित लोक गायक विनोद पाण्डे र निरु गुरुङ्गको कमेडी तिजको कोसेली गर्भ पतन सार्बजनिक (भिडियो सहित)
श्रावण २३ गते, २०७५ मा प्रकाशित
दिपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । चर्चित लोक गायक विनोद पाण्डे र निरु गुरुङ्गको कमेडी तिजको कोसेली गर्भ पतन सार्बजनिक भएको छ ।
उमंग म्युजिक प्रालिले सार्बजनिक गरेको यस गितमामा पछिल्लो समयमा लोकसंगीत क्षेत्रमा देखिएको छाडापनलाई चिर्दे पुरान संस्कृतिलाई जगेर्न गर्न कमेडि मार्फ़त प्रयास गरिएको छ ।
शब्द, लय विनोद पाण्डे रहेको यस गितमा चर्चित लोक गायक विनोद पाण्डे र चर्चित गायिका निरु गुरुङ्ग को स्वर रहेको छ ।
राजेश घिमिरेले निदैशन, छाँयाकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्। यस गितमा राजु पौडे, अनीता बस्नेत, निशान पाण्डे, इश्वरी पाण्डे अभिनय रहेको छ ।
यस गितमा बाल कलाकारहरु स्मुती पाण्डे र स्कुत पाण्डे अभिनय रहेको छ।