सांगीतिक साझ हुने बारे फुलबारी रिसोर्ट को सुचना ।

 फुल्बारी रिसोर्ट सन्धिखर्क ३ फुल्बारीमा २०७५ – ०७- ०९  गते शुक्रबार  दिन भब्य  सांगीतिक साझ  हुने भएकोले सम्पूर्ण  दर्शक / ग्राहक  तथा शुभेछुक तथा सबै महानुभावहरुलाई यो जानकारी गराइन्छ । प्रमुख कलाकार जनगायक जीवन शर्माको बिशेष प्रस्तुती रहने छ । साथै अन्य लोकदोहोरी  कलाकारहरुको प्रस्तुती पनि रहने छ ।  
समय-  साझ ६ बजे देखी राती १० बजे सम्म 
स्थान –   फुल्बारी रिसोर्ट सन्धिखर्क ३ फुलबारी अर्घाखाची ।
मिती –  २०७५ -०७ -०९ शुक्रबार  ।