चौंथो अर्घाखाँची महोत्सवमा आफुहरुलाई समेटेर लैजान चेम्बर अफ कमर्सको माग

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लामा पौष २७ गतेदेखि माघ ८ सम्म हुँदै गरेको चौंथो अर्घाखाँची महोत्सवमा  गर्दा चेम्बर अफ कमर्शलाई नसमेटिएको र समेटेर लैजान माग गर्दै चेम्बर अफ कमर्सले ज्ञापन पत्र बुझाएको छ ।
चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष असोक कुमार श्रेष्ठ नगर चेम्बर अफ कमर्सका अध्यक्ष देबराज श्रेष्ठ उपाध्यक्ष यमराज पान्डे लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो ।

अन्य समाचारहरु