अर्घाखाँचीमा माघेसक्रान्तीका दिन सार्वजनिक विदा दिन माग गर्दै प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लामा माघेसक्रान्तीका दिन सार्वजनिक विदा दिन माग गर्दै  नेपाल मगर संघ अर्घाखाँचीले प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 
नेपाल मगर संघ अर्घाखाँचीका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हुन् ।  
सरकारले उधौली, उभौली, ल्होसार, माघी, माघेसक्रान्ती, छट, ईदुल फित्र जस्ता राष्ट्रिय चाडहरुमा दिने गरेको सार्वजनिक बिदा खारेज गरेको छ । 

अन्य समाचारहरु