सन्धिखर्क बलेवाङ्गका लोक बहादुर श्रेष्ठको दुबै मृगौला फेल आर्थिक अवस्था कमजोर सहयोगका लागि अपिल

अर्घाखाँची डट्कम संवाददाता

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्ला सन्धिर्खक नगरपालिका वडा नम्बर ५ बलेवाङ निवासी बर्ष ५५ का लोक बहादुर श्रेष्ठ केहि महिना देखि दुबै मृगौला खराब भई हाल बुटवल मा रहेको गौतम बुद्ध मुटु अस्पतालमा उपचाररत हुनुहुन्छ।

तर उहाको घर को आर्थिक अबस्था कमज़ोर रहेकोले उहाको उपचारका लागी परिवार समस्यामा परेकोले उहाको जिवन रक्षाको लागि देश बिदेस मा रहनु भएका सम्पुर्णलाई नेपाली हरुलाई आफुसक्दो सहयोग गरि जिवन रक्षा गर्दिन परिवार जनले अपिल गर्नु भएको छ ।

सहयोग गर्न चाहाने महानुभावहरुले उहाँ कि श्रीमती तारा कुमारी श्रेष्ठ को राष्ट्रीय वाणिज्य बैंकमा रहेको खाता नम्बर ३०५००२८६८४१० सहयोग गर्न सकिने र साथै उहालाई भेटेर सहयोग गर्न चानुहुन्छ भने पिडित लोक बहादुर श्रेष्ठ को मुवाईल नम्बर ९८६४५६७७६५ मा सम्पर्क गर्न सकिनेछ ।

अन्य समाचारहरु