ठाडामा १५ सैयाको अस्पताल निर्माण हुने

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिकाको ठाडामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ ।
पिएचसि ठाडामा १५ सैयाको अस्पताल पुनर्निर्माण प्राधिकरणबाट निर्माण हुन लागेको भवनको अपुग जग्गा निर्धारण गर्न भेला बसेको थियो ।  
भेलाबाट राम कृष्ण श्रेष्ठको संयोजकत्वमा राज कुमार श्रेश, माधव श्रेष्ठ, सुमन्त पौडेल, राम प्रसाद बेल्वासे लगायतको निर्माण कार्य समिती बनेको छ । 

अन्य समाचारहरु