नरपानीमा जेब्रा क्रसिङ

प्रेम खड्का 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानीमा जेब्रा क्रसिङ राखिएको छ । 
नरपानीको बजार तथा विधालयलाई ध्यानमा राखेर जेब्रा क्रसिङ राखिएको हो । 
उता जिल्लाको सन्धिखर्कमा पनि अब क्रमश जेब्रा क्रसिङ डिएस्पी नवराज मल्लले बताए । यस्तै बढी मात्र सडक पार गर्ने ठाउँहरुमा जेब्रा क्रसिङ राखिने उनले बताए । 

अन्य समाचारहरु