ढाकाबाङ्गमा प्रगति कृषक सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

श्याम घिमिरे 
पौष २४ अर्घाखाँची – प्रगति कृषक सहकारी संस्था लिमिटेड भुमिकास्थान १ ढाकाबाङ्गको १३ औँ बार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । 
भुवानन्द भुसालको अध्यक्षता, केबि राउतको सन्चालन र भुनपा २ का वडाअध्यक्ष बुद्धी बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडानम्बर १ का वडाअध्यक्ष भोजराज खनाल ढाकाबाङ्ग स्थीत बिभिन्न संघसंस्थाका प्रतिनिधि जनप्रतिनिधीहरु,राजनैतिक दलका प्रतिनिधि,कृषक, सेयर सदस्य लगायतको उपस्थीति रहेको थियो । 
कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान समेत गरीएको हो ।

अन्य समाचारहरु