अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा चौथो राष्ट्रिय योग दिबस मनाइएको छ ।
चौथो राष्ट्रिय योग दिबस अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको आयोजना जिल्ला आयुव्रेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले गरेको थियो ।