सन्धिखर्कमा नागरिक समाज संस्थाको अबस्था र सुसासन प्रबर्द्धन बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क । पारसपारिक जवाफदेहिता परियोजना जिल्लामा नागरिक समाज संस्थाको अबस्था र सुसासन प्रबर्द्धनमा यस्को भुमिका बिषयक अन्तर्क्रिया कार्यक्रम सन्धिखर्कमा  सम्पन्न भएको छ ।
एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता नगरउपप्रमुख ठाकुर कुमार बिक निमित्त प्रजिअ बिस्नु बेल्बासे प्रहरी नायब उपरीक्षक नबराज मल्ल शिक्षा समन्वय ईकाई प्रमुख मणिराम पराजुलि कृषि ज्ञानकेन्दका लखन चौधरी कृर्षि जोनका थिरलाल गैरे जनसवास्य निरिक्षक गणेश पौडेल पत्रकार माहासघका अध्यक्ष हिम जिसि लेकालि निबर्तमान अध्यक्ष सोभाखर पन्थि लगाएतका दर्जनौं सन्चारक्रमिहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम सस्थाका अधिकृत वसन्त श्रेष्ठको सन्चालन फर्सुराम पान्डेको स्वागतमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसका प्रध्यापक सुरज सारुले कार्यपत्र प्रस्तुत गरेका थिए । 

अन्य समाचारहरु