अर्घाखाँचीमा बिश्व क्यान्सर दिबस मनाइयो (तस्बिर सहित)

  सुर्य भुसाल 

सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले बिरामिहरुको सेबा नै मानबिय धर्म भएको बताउनु भएको छ 
बिश्व क्यान्सर दिबसको अबसरमा  नेपाल अर्बुद रोग निबारण संस्थाका अर्घाखाँची ले अायोजना गरेको कार्यक्रममा लाई सन्धिखर्क मा सम्बोधन गर्दै नगरप्रमुख भुसालले क्यानसर पिडित बिरामि हरुका लागि अाफुले नगरपालिका बाट पाउने भत्ता बापतको पैसा ५०० हजार रुपैयाँ नेपाल अबुर्द रोग निबारण सस्था लाई उपलब्ध गराउने बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले गम्भीर प्रकृतिका रोगहरु को उपचारका लागि राज्यकोषबाट खर्च गरि बिरामीको निशुल्क उपचार को ब्यबस्था मिलाउन सबै मिलेर पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला अस्पताल मा प्रमुख डाक्टर जगन्नाथ तिबारि सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बज्जाडे ३ का अध्यक्ष लिला गौतम लगाएत को उपस्थिति रहेको थियोे ।
कार्यक्रम सस्थाका अध्यक्ष पिताम्वर बन्जाडे को अध्यक्ष ता कुसल भुसालको सन्चालन मा सम्पन्न कार्यक्रममा सस्थाका अाजिबन सदस्य सदस्य कार्यसमिति सदस्य सिएम ए क्याम्पस का बिधार्थि हरु को सहभागी ता रहेको थियोे  ।

अन्य समाचारहरु