खनमा एक जनाको भिरबाट लडेर मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची, ३ फागुन (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा एक जनाको भिरबाट लडेर मृत्‍यु भएको छ ।
खनका ५० बर्षिय इन्द्र बहादुर बिकको भिरबाट लडेर मृत्‍यु भएको हो । 
बिकको भिरबाट लडेर गम्भीर घाइतेको अबस्थामा अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा निधन भएको थियो । 

अन्य समाचारहरु