पाणिनीको श्री शिब मदन माबीमा अभिभाबक शिक्षक र बिद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे 
पाणिनी फागुन ५ । पाणीनी गाउँपालिका वार्ड नम्बर ७ स्थित श्री शिब मदन माबीमा पुर्ब एसईई अभ्यास परीक्षाको नतिजा बिश्लेषण तथा शैक्षिक गुणस्तरको अभिबृद्धिकालागी अभिभाबक शिक्षक र बिद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । 
मेगबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ राजेन्द्र पौडेल,शिक्षक मातृका प्रसाद भट्टराई,सिता बन्जाडे,नबराज ज्ञबाली,धुब्र्रराज सुबेदी,प्रकाश प्यूठानी र अभिभाबक ज्ञानबहादुर घर्ति लगायतले मनतब्य राख्नु भएको हो । 
कार्यक्रम शिक्षक कृष्ण प्रसाद खनालको सन्चालनमा सन्चालन भएको थियो ।
 

अन्य समाचारहरु