ढिकुरा समाज अर्घाखाँची काठमाडौको भेला तथा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । ढिकुरा समाज अर्घाखाँची काठमाडौको आयोजनामा भेला तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  
 
गोदावरीमा सम्पन्न भएको भेला तथा  बनभोज कार्यक्रममा ढिकुरा घर भइ हाल काठमाडौ बसोबास गर्ने दर्जनौ ढिकुराबासीको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु