अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ७ भगवतीमा ज्येष्ठ नागरिक सम्मान तथा श्री भगवती उन्नत भैंसी पालन समूहकाे नवाैं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा २८ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।