भुमिकास्थानको नुवाकोट सलेन्धारामा स्थित श्री जनसेवा आधारभुत विधालयमा सरसफाइ सम्बन्धि कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सलेन्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वार्ड नम्बर ७ नुवाकोटको सलेन्धारा- पान्डाँडामा रहेको श्री जनसेवा आधारभुत विधालय सलेन्धारामा विद्यालय स्तरीय सरसफाइ सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
भुमिकास्थान नगरपालिकाकाे आयाेजनमा विद्यालय स्तरीय सरसफाइ सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु