ठाडाको शैक्षिक तथा धार्मिक महोत्सवमा कांग्रेस युवा नेता गगन थापा पुगे

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडा स्थित ज्योति बहुमुखी क्याम्पसमा संचालित शैक्षिक तथा धार्मिक महोत्सवमा नेपाली कांग्रेस युवा नेता गगन थापा  सहभागीता भएका छन् । थापा ठाडामा राती पुगेका थिए । 
यसअघि मंगलवार विहान नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काङ्ग्रेसका केन्द्रिय सदस्यहरु मान बहादुर बिस्वकर्मा, रेवति प्रसाद भुसाल, पुस्पा भुसाल लगायतका नेताहरुको   शैक्षिक तथा धार्मिक महोत्सव सहभागीता रहेको थियो । 

अन्य समाचारहरु