अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा “सुरक्षा विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण)” तालिम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा प्र.ह./प्र.ज. लक्षित ६ दिन कार्य अवधीको “सुरक्षा विशेष अनुशिक्षण ( घुम्ती प्रशिक्षण)” तालिम संचालन गरिएको थियो ।
तालिमको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खिम बहादुर घर्ति मगरले तालिमको समापन गरेका थिए ।
तालिम फागुन २६ गते देखि चैत्र १ गतेसम्म संचालन भएको थियो ।