खाचिकोटको फुदवाङमा चुरापोते हस्तकला सम्बन्धी ७ दिने तालिम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको फुदवाङमा महिला विषेश चुरापोते हस्तकला सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ । 
वार्ड नम्बर ७ द्वारा आयोजित ७दिने चुरापोते लगायत सिपमुलक तालिम समापन वार्ड अध्यक्ष पिर्तम थापाको अध्यक्षता बिस्नु भुसालको सन्चालनमा भएको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  
तालिममा दुई दर्जन बढी महिलाहरुको सहभागीता रहेको थिए । 

अन्य समाचारहरु