अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एग्राे फरेष्टी पाेलिटेक्निक इन्ष्टिच्युट मथुराकाे आयाेजनामा ३९० घण्टे माेटरसाइकल मेकानिक, इलेक्टिसियन र प्लम्बिङ तालिम शुरु भएको छ ।
तालिमको सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए ।
यस्तै तालिममा माेटरसाइकल मेकानिक, इलेक्टिसियन र प्लम्बिङ गरी ६० जनाको सहभागीता रहेको छ ।